सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • गीतकार बालन्द माबो चलचित्र निर्देशनमा

गीतकार बालन्द माबो चलचित्र निर्देशनमा

6440
Shares
गीतकार बालन्द माबो चलचित्र निर्देशनमा

लामो समय देखी निरन्तर गीत गजल लेखनमा लागिरहेका बहुमुखी प्रतिभाको धनी गीतकार रकलाकार बालन्द माबोको निर्देशनमा सर्ट मुभी “सर्ट प्लान” सार्वजनिक भएको छ । उक्त मुभीलाई हिमचुली अनलाईन टि.भीले युट्युबमा सार्वजनिक गरेको छ ।
बिदेशमा हुने बिकृती बिसंगती, नेपाली र नेपाली बाटै हुने अन्याय अत्यचारलाई पर्दाफास गर्दै निर्माण गरीएको यस मुभीमा कलाकारहरु संयम बालन्द माबो, गीता राई, राजु भुजेल, कुमारी लिम्बु, रमेश माबो, अमृत लिम्बु, अर्जुन ओली, सुपा शेर्पा, अजय परीयार, सन्तोस कार्की, अनील सुनुवार आदि कलाकारको अभिनय रहेकोछ ।
यस मुभीलाई सुन्दर लावतीले छायङ्कन गरेका छन् भने लेखन तथा निर्देशन बालन्द माबोको रहेको छ ।
भिडियो हेर्नुस्

6440
Shares

ट्रेन्डिङ