सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • रेणु दाहाललाई नक चरी सडकमा नाङ्गै हिड भनेपछि….

रेणु दाहाललाई नक चरी सडकमा नाङ्गै हिड भनेपछि….

3105
Shares
रेणु दाहाललाई नक चरी सडकमा नाङ्गै हिड भनेपछि….

चितनव । भरतपुर महानगरपालिकाको मतगणना स्थगित छ । वडा नम्बर १९ को मत गन्ने समयमा मतपत्र च्यातिएपछि विवाद सुरु भएको थियो । नेकपा एमाले र प्रहरीले माओवादी केन्द्र-काँग्रेस गठबन्धकी उम्मेदवार रेणु दाहालको प्रतिनिधिले च्यातेको अारोप लगाइरहेका छन् भने माओवादी केन्द्रले एमालेले च्यातेको दाबी गर्दै अाएको छ । मत पत्र जसले च्यातेपनि मत गणना भने स्थगित छ ।

यी हुन् रेणुलाई अश्लील शब्द प्रयोग गर्ने निरब

यसैबीच एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीका छोरा निरब ज्ञवालीले सामाजिाक सञ्जालमाले लेखेको स्टाटस भइरल भएको छ । स्थानीय एक पत्रिकाले ‘मैले जित्न लागेपछि एमालेका साथीहरु अात्तिनु भो’ रेणु दाहालको भनाईलाई शिर्षकको बनाएर समाचार प्रकाशित गरेको छ । ‘थुइक्क नकचरी, नांगै हिड्नु सडकमा बारु’ स्टाटस लेखेर उक्त समाचार निरबले सेयर गरेका छन् । यही स्टाटसलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उनको चर्को अालोचना गरेका छन् ।
मत परिणाम जे सुकै भएपनि महिलालाई अश्लील शब्द प्रयोग गरिएको भन्दै निरबलाई सार्वजनिक रुपमा माफी माग्न समेत माग गरिएको छ । चारैतिर अालोचना हुन थालेपछि निरबले उक्त स्टाटस हटाएका छन् तर अालोचना भने रोकिएको छैन । चुनावको परिणाम जे भएपनि अबेगमा नअाउन ज्ञवाली परिवारलाई सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले अाग्रह गरेका छन् ।
यस्तो छ निरबको स्टाटस

 
3105
Shares

ट्रेन्डिङ