सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बेलायती महारानी कर छलीमा तानिइन

बेलायती महारानी कर छलीमा तानिइन

3055
Shares
बेलायती महारानी कर छलीमा तानिइन

काठमाडौं, कात्तिक २१ । बेलायतकी महारानी एलिजावेथलगायत संसारका धनी र शक्तिशाली व्यक्तिहरुले भ्रष्टाचार गरेको धन लुकाउने र कर छल्ने उद्देश्यले बाह्य मुलुकमा लगानी गरेको खुलासा भएको छ । ‘प्याराडाइज पेपर्स’ नाम दिइएको अनुसन्धानमा १ करोड ३४ लाख कागजपत्रको अध्ययनपछि आर्थिक अपराधको रहस्योदघाटन गरिएको हो ।

आइतबार राति सार्वजनिक गरिएको इन्टरनेशनल कन्सोर्टियस अफ इन्भेस्टिगेटिभ जर्नालिस्टस्को संक्षिप्त विवरणमा बेलायती महारानी, अमेरिकी वाणिज्यमन्त्री सहित विभिन्न १ सय २० राजनीतिककर्मी रहेको छ ।
-कान्तिपुर

3055
Shares

ट्रेन्डिङ