सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • रुकुममा पनि मतपेटिका जलाइयो

रुकुममा पनि मतपेटिका जलाइयो

3225
Shares
रुकुममा पनि मतपेटिका जलाइयो

रुकम । रुकुमको आठबीसकोट नगरपालिकास्थित एउटा मतदान केन्द्रमा पनि मतपेटिका जलाइएको छ ।

आठबीसकोट नगरपालिका वडा नम्बर ११ स्थित नेपाल राष्ट्रिय मावि चौर केन्द्रमा मतपेटिका जलाइएको हो ।

वाम गठबन्धनसम्बद्धले नेपाली कांग्रेसका कार्यकर्ताले मतपेटिका जलाएको बताए पनि यसको आधिकारिक पुष्टि भएको छैन । मतपेटिका जलाइए पनि यो माविमा मतदान भने जारी रहेको छ ।

-जनाता समाचार बाट

3225
Shares

ट्रेन्डिङ