सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • पनैतिमा १५ बृद बृदालाई कम्मल बितरण (फोटो फिचर )

पनैतिमा १५ बृद बृदालाई कम्मल बितरण (फोटो फिचर )

6865
Shares
पनैतिमा १५ बृद  बृदालाई कम्मल बितरण  (फोटो फिचर )

सनम सुवाल ,पौष ८  काभ्रे ,गोरखनाथ युबा क्लबले आफ्नो स्थानपना दिबसको अबसरमा जादोको समयमा न्यानो बादने हाम्रो प्रयास भन्ने मुल नाराका साथ  बृद बृदालाई  कम्बल बितरण  कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्राममा समाज सेवी तुइकाजी ताम्राकारले आफ्नो परिवार असल बनाउन हर मानिसले प्रयास गरेको हुन्छ।तर प्रयास गर्दागर्दै हाम्रो आफ्नो सन्तानले बेबास्ता गर्दा सारै मन दुख्छ।

त्यसैले गर्दा असल समाज निमान गर्नु आजको आबस्कता रहेको समेत  बताए ।सोही कार्यक्रममा बोल्दै समाज सेवी जगनाथ गि रिले आगामी दिनमा हुने हरेक कार्यक्रममा आफु र आफनो सस्था बात सकेको सहयोग गर्न प्रतिबद्धता पनि ब्यक्त  गरेका थीए । उनिले  गोरख नाथले कम्बलको रुपमा माया बा डेको विचाए ब्यक्त गरेका थी ए ।कार्यक्रमा उपस्थित समजसेबी बु दिजिबी तथा समज सेवी र कार्यक्रमका प्रमुख अतिथी यस कुमार लगाएतले कम्मल बितरण  गरेका हुन ।सोही कार्यक्रममा स्थानिय महिलाले बृदा बृदाहरुलाई बिस्कुट बितरण  समेत गरेकी थिइन ।

कार्यक्रमका प्रमुख अतिथी सम्म रहेका गाएक त्था नायक यस कुमारले कसैले पनि बलको घमण्ड गरेर बृदा बृदालाई बेबास्ता नै उसको जिबनको असफ़लतालाई निम्त्याउनु हो भने बिचार ब्यक्त  गरेका थीए कार्यक्रमको सभापती तथा क्लबका अध्यक्ष  सुदिन न्यापानेले मन्दिरको छेउमा भएको उक्त कार्यक्रमलाई समापन गर्दै मन्दिरको भागबान हैन हामीले घरमा हुनु पर्ने भागबानको आफुले पुजा गरेको  पनि बताए ।
 


कार्यक्रम गरेकोमा  बृद बृदाहरुले  समेत गोरख नाथ युबा क्ल्ब लाई धन्यवाद ब्यक्त गरे ।

6865
Shares

ट्रेन्डिङ