सबैको समाचार
मङ्लबार, असार ९, २०८३
  • होमपेज
  • दक्षिणी सुडानमा जातीय समूहबीच झडप, कम्तीमा २२ काे मृत्यु

दक्षिणी सुडानमा जातीय समूहबीच झडप, कम्तीमा २२ काे मृत्यु

4960
Shares
दक्षिणी सुडानमा जातीय समूहबीच झडप, कम्तीमा २२ काे मृत्यु

काठमाडौं,जेष्ठ १७ ; दक्षिणी सुडानमा जातीय समूहहरूबीच भएका भिडन्तमा कम्तीमा २२ को मृत्यु भएको छ ।सिह्वाका अनुसार, दक्षिणी सुडानको सीमा क्षेत्रमा दुई समूहका युवाबीच झडप भएको हो ।सूचना मन्त्री मिचेल मयौतले बिहीबार दुई जातीय समूहबीच झडप हुँदा कम्तीमा २२ जनाको ज्यान गएको पुष्टि गरेका छन् ।

दक्षिणी सुडानका लागि जातीय हिंसा टाउको दुखाइको विषय बन्दै आइरहेको छ । यहाँ पटकपटक हुने गरेका यस्ता झडपमा कैयनले ज्यान गुमाइसकेका छन् । यसअघि गत मंगलबार पनि झडप भएको थियो । जसमा एक जना सुरक्षाकर्मी मारिएका थिए भने अरु १८ जना घाइते भएका थिए ।

-अललाइनखबरबाट

4960
Shares

ट्रेन्डिङ