सबैको समाचार
बिहिबार, भदौ २५, २०८३
  • होमपेज
  • काभ्रेमा आज थपिए २९ जना कोरोना संक्रमित

काभ्रेमा आज थपिए २९ जना कोरोना संक्रमित

8350
Shares
काभ्रेमा आज थपिए २९ जना कोरोना संक्रमित

काभ्रे, १२ भदौः काभ्रेमा आज २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नगरेन्द्र कुमार झाका अनुसार आज एकैदिन २९ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा अधिकांश बनेपा नगरपालिकाका रहेका छन् ।

8350
Shares

ट्रेन्डिङ