सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रेमा आफ्नै सहकर्मी ब’ला’त्कार गर्ने युवा प’क्राउ

काभ्रेमा आफ्नै सहकर्मी ब’ला’त्कार गर्ने युवा प’क्राउ

13325
Shares
काभ्रेमा आफ्नै सहकर्मी ब’ला’त्कार गर्ने युवा प’क्राउ

काभ्रे, ४ भदौँः काभ्रे प्र’हरीले ब’ला’त्कारको अभियोगमा तीन जना युवालाई प’क्राउ गरी सार्वजनिक गरेको छ । एकै ठाउँमा काम गर्ने आफ्नै सहकर्मीलाई ज’ब’जस्तीकरणी गरेको अभियोगमा युवालाई प’क्राउ गरिएको प्र’हरीले जनाएको छ । पीडितले दिएको उजुरीका आधारमा युवाहरुलाई प’क्राउ गरिएको हो ।

प’क्राउ पर्नेमा काभ्रेको महाभारत गाउँपालिका वडा नम्बर १ घर भइ हाल धुलिखेल नगरपालिका वडा नम्बर ४ स्थित पोल्ट्री फर्ममा काम गर्ने २२ बर्षीय विशाल आले छन् । त्यस्तै सोहि फर्ममा काम गर्ने हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ घर भएका २८ बर्षीय अमृत खड्का र सोहि फर्ममा काम गर्ने भारतको पश्चिम बंगाल बिरभिम घर भएका २३ बर्षीय रधुनाथ मण्डल रहेको जिल्ला प्र’हरी कार्यालय काभ्रेले जनाएको छ ।

प’क्राउ परेको युवाहरुले रामेछापको मन्थली नगरपालिका वडा नम्बर ८ घर भइ रोजगारीका लागि श्रीमान् र छोरा सहित प्रभात पोल्ट्री फर्ममा काम गर्ने २८ बर्षीय महिलालाई ज’र्ब’जस्तीकरण गरेको पाइएको छ । युवातीलाई ड’र, त्रा’स, धा’क, ध’म्की देखाइ ज’र्बजस्तीकरणी गरेको प्र’हरीले बताएको छ ।

13325
Shares

ट्रेन्डिङ