सबैको समाचार
मङ्लबार, भदौ ९, २०८३
  • होमपेज
  • समान्य विवादकै क्रममा कोदालो हानेर किशोर ह’त्या

समान्य विवादकै क्रममा कोदालो हानेर किशोर ह’त्या

7485
Shares
समान्य विवादकै क्रममा कोदालो हानेर किशोर ह’त्या

स्याङ्जा : सामान्य विवादकै एक व्यक्तिले कोदालो हानेर एक जनाको ह’त्या गरेका छन्। हरिनास गाउँपालिका–५ आग्रीडाँडाका ३६ वर्षीय रेशम रानाले स्थानीय १४ वर्षिय शेर बहादुर थापाको ह’त्या गरेका प्र’हरीले जनाएको छ।

अधिकांश समय मादक पदार्थको नसामा रहने रानाले सामान्य भनाभनमै थापालाई कोदालोले प्र’हार गर्दा थापाको घ’टना स्थलमै मृ’त्यु भएको हो। रानालाई प्र’हरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले बताए। घ’टनाको थप अनुसन्धान भइरहेको प्र’हरीले जनाएको छ।

7485
Shares

ट्रेन्डिङ