सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • विनय र विनिताको स्वरमा जुनि बिताउँला बजारमा (भिडियो)

विनय र विनिताको स्वरमा जुनि बिताउँला बजारमा (भिडियो)

7715
Shares

काठमाडौं : विनय कार्कि र बिनिता पौड्याल सुवेदिको स्वरमा रहेको लाेक पप गीत “जुनि बिताउँला” सार्वजनिक भएको छ । गीतको शब्द रोशेल थापा, संगीत संयोजन/ एरेन्ज/ मिक्सिङ/ मास्टरिङ गाएक विनय कार्किले नै गरेका छन् ।

रायन आचार्य र निङशाल गोले ले अभिनय गरेको म्युजिक भिडियोको निर्देशन बिनिता पौड्याल सुवेदिले गरेकि छन् । आरोही ईन्टरटेन्मेन्टको प्रस्तुतिमा बजारमा आएको गीतको छाँयाकन शिभराज भुर्तेल, सम्पादन/ कलर विकाश दाहाल, ड्रोन अनिल अधिकारी र श्रृगार बिनिता पोडेल सुवेदी ले गरेकी छन् ।
भिडियो हेर्नुहोस :

7715
Shares

ट्रेन्डिङ