सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • पनौती नगरपालिकालाई हिं’सा रहित बनाउनको लागि तालिम प्रदान गरिदैँ

पनौती नगरपालिकालाई हिं’सा रहित बनाउनको लागि तालिम प्रदान गरिदैँ

4670
Shares
पनौती नगरपालिकालाई हिं’सा रहित बनाउनको लागि तालिम प्रदान गरिदैँ

काभ्रे : काभ्रेको पनौती नगरपालिकाको न्यायीक समिति, वडाका मिलमिलाप समिति र जनप्रतिनिधिलाई २ दिने अन्र्तक्रिया तालिम प्रदान गरिने भएको छ । १४ र १५ गते न्यायीक समिति, वडाका मिलमिलाप समितिका पदाधिकारी र जनप्रतिनिधिलाई तालिम दिइने नगरपालिकाका उपप्रमुख एवमं न्यायीक समितिका संयोजक गीता बञ्जाराले जानकारी दिनुभयो ।

तालिममा नगरपालिकालाई हिं’सा रहित बनाउनको लागि काम गरिने छ । नयाँ आर्थिक बर्ष सुरु भएपछि न्यायीक समितिमा १० वटा विवाद दर्ता भएको छ । यस मध्ये ५ वटा विवाद विचारधिन अवस्थामा रहेका छन् भने बाँकी विवाद समाधान भइसकेको छ ।

विवाद समाधान गर्नको लागि अहिले सम्म कुनै समस्या आएको छैन । न्यायीक समितिमा हिं’साका घ’टनाहरु भने खासै दर्ता भएका छैनन् । नगरपालिको यो बर्ष घरेलु हिं’साका अन्त्यको लागि जनचेतनामूलक कार्यक्रमको लागि विभिन्न खालको कार्यक्रम पनि ल्याएको छ ।

4670
Shares

ट्रेन्डिङ