सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • बनेपा बुडोलमा शं’कास्पद बस्तु फेला, अरनिको राजमार्ग अवरुद्ध

बनेपा बुडोलमा शं’कास्पद बस्तु फेला, अरनिको राजमार्ग अवरुद्ध

7845
Shares
बनेपा बुडोलमा शं’कास्पद बस्तु फेला, अरनिको राजमार्ग अवरुद्ध

अरनिको राजमार्गको बनेपा बुडोल खण्ड अव’रूद्ध भएको छ । काभ्रेका एसपी भूपेन्द्र बहादुर खत्रीका अनुमान राजमार्गमा शं’कास्पद वस्तु फेला परेका कारण अ’वरुद्ध भएको हो । शं’कास्पद बस्तु डि’स्पोजका लागि नेपाली सेना र प्र’हरीको टोली घ’टनास्थल पुगिसकेको छ ।

राजमार्ग अ’वरुद्ध भएपछि राजधानीबाट बीपी राजमार्ग हुँदै पूर्वी पहाड र तराईका जिल्ला हिडेका तथा राजधानी भित्रन लागेका सयौँ यात्रुबाहक सवारी साधन बिचैमा रोकिएका छन् ।

7845
Shares

ट्रेन्डिङ