सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काभ्रेमा चट्याङ लागेर एक जनाको मृ’त्यु

काभ्रेमा चट्याङ लागेर एक जनाको मृ’त्यु

6830
Shares
काभ्रेमा चट्याङ लागेर एक जनाको मृ’त्यु

काभ्रे : काभ्रेमा चट्याङ लागेर एक युवाको मृ’त्यु भएको छ। बुधबार साँझ एक्कसि असिनापानीसहित परेको चट्याङले जिल्लाको खानीखोला गाउँपालिका–४ पुरानोगाउँका ४६ वर्षीय पन्चमान जिम्बाको ज्या’न गएको हो।

खानीखोला–४ का वडाध्यक्ष वीर बहादुर वाइबाले मृ’तक जिम्बाको शरीरमा कुनै चो’ट नदेखिएको जानकारी दिए। त्यस्तै छिमेकी प्रदेश भोलनका अनुसार जिम्बा आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर घ’टनास्थलमा नै मृ’त्यु भएका हुन्।

6830
Shares

ट्रेन्डिङ