सबैको समाचार
शनिबार, भदौ २७, २०८३
  • होमपेज
  • धुलिखेल नगरपालिका मेयर ब्याञ्जुको नक्कली फेसबुक आइडी बनाएर पैसा असुली !

धुलिखेल नगरपालिका मेयर ब्याञ्जुको नक्कली फेसबुक आइडी बनाएर पैसा असुली !

10160
Shares
धुलिखेल नगरपालिका मेयर ब्याञ्जुको नक्कली फेसबुक आइडी बनाएर पैसा असुली !

धुलिखेलः धुलिखेल नगरपालिका मेयर एवं नेपाल नगरपालिका संघको अध्यक्ष अशोक कुमार ब्याञ्जुको आफ्नो नाममा नक्कली फेसबुक आइडी खोलेर असुली धन्दा चलाएको खुलेको छ ।

आफ्नो नामको नक्कली फेसबुक बनाएर विभिन्न ब्यक्तिलाई म्यासेज गरेर पैसा माग्ने गरेको भन्दै सचेत रहन मेयर अशोक ब्याञ्जुले बताउनुभयो ।मेयर ब्याञ्जुले आफ्नो प्रतिष्ठा माथि आच पुर्याउने उद्देश्यले गरिएको यस्ता किसिमका भ्रममा नपर्न सबै आग्रह गर्नुभएको छ ।

‘मेरो नामको यस्तो नक्कली फेसबुक एकाउन्ट खोलेर विभिन्न मानिसहरु सङ्ग म्यासेज गरि पैसा मागेकोले त्यस लाई बिस्वास नगरि दिन अनुरोध गर्दछु। र तपसिलको फसबुक बाट सचेत भै त्यस बाट गरिएको अनुरोध स्वीकार नगर्न र म्यासेज को कुरा आधिकारिक नमान्नु होला भनी म सबैमा अनुरोध गर्दछु ।’

 

10160
Shares

ट्रेन्डिङ