सबैको समाचार
मङ्लबार, बैशाख १६, २०८२
  • होमपेज
  • काभ्रेमा फेरी थपियो निषेधाज्ञा, केहि खुकुलो

काभ्रेमा फेरी थपियो निषेधाज्ञा, केहि खुकुलो

13255
Shares
काभ्रेमा फेरी थपियो निषेधाज्ञा, केहि खुकुलो

जिल्ला प्रशासन कार्यालय काभ्रेले फेरि निषेधाज्ञा थप गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेले आज एक साताको लागि नि’षेधाज्ञा थप गर्नु भएको हो ।

अब बैशाख १४ गते राति १२ गतेसम्म निषेधाज्ञा लागु हुनेछ । नि’षेधाज्ञा यस अघिल्लो भन्दा केहि खुकुलो बनाएको ।

नीजि सवारी साधन जोर विजोर प्रणाली अनुसार चल्ने छ । पसल ब्यवसाय खुल्ने समय पनि अनुसार सञ्चालन हुन पाउने प्रमुख जिल्ला अधिकारी पोखरेले जानकारी दिनुभयो ।

13255
Shares

ट्रेन्डिङ