सबैको समाचार
शनिबार, भदौ २७, २०८३
  • होमपेज
  • सवारी दुर्घ टनामा एमाले जिल्ला नेताको मृ त्यु

सवारी दुर्घ टनामा एमाले जिल्ला नेताको मृ त्यु

7145
Shares
सवारी दुर्घ टनामा एमाले जिल्ला नेताको मृ त्यु

झापाको भद्रपुरमा शुक्रबार सवारी दुर्घटनामा परी एकजनाको मृ त्यु भएको छ । चारआली-चन्द्रगढी सडक खण्डअन्तर्गत भद्रपुर- ९ देवकोटाचोकमा भएको दु र्घटनामा बिर्तामोड- १ का ज्ञानुराम प्रसाईंको मृ त्यु भएको हो ।

उनी बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतरा प्रसाईंका श्रीमान् हुन् । उनी सवार बा.१६च ८१८२ नम्बरको कार अनियन्त्रित भई लक्ष्मीप्रसाद देवकोटाको सालिकको कम्पाउन्डमा ठक्कर खान पुगेको जिल्ला प्र हरी कार्यालय झापाका सूचना अधिकारी प्र हरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

दु र्घट नामा परी गम्भी र घाइ ते प्रसाईंलाई उपचारका लागि मेची अस्पताल पुर्‍याउनेबित्तिकै डाक्टरले मृ त घोषणा गरेको थापाले बताए । प्रसाईं एमालेका जिल्लास्तरीय नेतासमेत हुन् ।

7145
Shares

ट्रेन्डिङ