सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • बुबाको मुख हेर्ने दिन जोया श्रेष्ठको “आमा बुबा” बोलको गीत सार्वजनिक

बुबाको मुख हेर्ने दिन जोया श्रेष्ठको “आमा बुबा” बोलको गीत सार्वजनिक

12875
Shares
बुबाको मुख हेर्ने दिन जोया श्रेष्ठको “आमा बुबा” बोलको गीत सार्वजनिक

बुबाको मुख हेर्ने दिनको अवसर पारेर ’आमा बुबा’ बोलको गीत सार्वजनिक गरिएको छ । जोया श्रेष्ठले लेख्नुभएको “आमा बुबा” शीर्षकको गीतमा पुष्पन प्रधानले संगीत भरेका छन् भने यसमा आवाज गौरव राई ले दिनुभएको छ ।

गीत एरेन्जको काम देवेश राईले गरेका छन् । सार्वजनिक गीतमा आमा र बुबाको महिमा वर्णन गरिएको छ । एउटा सन्तानले आफ्ना आमा बुबालाई कुन रुपमा देख्छन् र महसुस गर्छन् भन्ने भाव गीतमा गहन रुपमा प्रस्तुत गरिएको छ । आमा र बुबाको मायालाई सम्झदै गाइएको सो गीत भिज्वल स्टुडियो युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

12875
Shares

ट्रेन्डिङ