सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०

पाँचौे जुत्ता चप्पल मेला

2810
Shares
पाँचौे जुत्ता चप्पल मेला

यही मंसिर १५ देखि पुष ४ गते सम्म प्रदर्शनीमार्ग स्थित भृकुटी मण्डपमा पाँचौे बम्पर जुत्ता चप्पल सेल मेला सुरु भएको छ ।
“स्वदेशी उत्पादनको प्रयोग गरौं, आत्मनिर्भरको बाटोमा कदम बढाऔं” सुरुवाती नारा का साथ् यो मेला बिगत पाँच वर्ष देखि हुदै आइरहेको छ। मेलामा स्वदेशी जुक्ता चप्पल उत्पादन गर्ने नेपालको लगभग सम्पुर्ण ब्राण्डहरु सहभागि छन् ।
महोत्सबमा रु १०० देखि रु १,००० भन्दा माथि मुल्य पर्ने जुत्ता चप्पलहरु उपलब्ध भै रहेको छ, जसमा उपभोक्ताहरुले हरेक खरिदमा १५% देखी ७०% सम्म छुट पाउन सक्नु हुनेछन् ।
नेपालका उच्चस्तरीय छाला जुत्ता तथा चप्पल उत्पादकहरु रन शुज, स्मार्ट शुज, पि. जि शुज प्यरगोन फूटवेअर, सिटिजन, सम्राट, कदम र हाईलाईफ शुज एण्ड स्लिपर्सले संयुक्त रुपमा आयोजना भै रहेको छ्र
मेलामा दैनिक दश हजार भन्दा धेरै सहभागी भै रहेकोे आयोजकको दावी रहेको छ ।

2810
Shares

ट्रेन्डिङ