सबैको समाचार
शनिबार, अशोज १७, २०८३
  • होमपेज
  • विमान दु र्घ ट ना हुँदा ७ जनाको मृ त्यु

विमान दु र्घ ट ना हुँदा ७ जनाको मृ त्यु

11205
Shares
विमान दु र्घ ट ना हुँदा ७ जनाको मृ त्यु

 

पेरुको नाज्का मरुभूमिमा पर्यटक बोकेको विमान दु र्घ टना हुँदा सातजनाको मृ त्यु भएको छ।

आरपीपी प्रसारकका अनुसार विमानले पर्यटकहरूलाई नाज्का लाइन देखाउनका लागि बोकेको थियो‚ जुन विशाल भूगोलको विश्वव्यापी रूपमा परिचित समूह हो।

दु र्घ ट नाग्र स्त वि मा नमा नेदरल्याण्ड्स र चिलीका नागरिक सवार थिए। दु र्घ टनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

 

11205
Shares

ट्रेन्डिङ