सबैको समाचार
शुक्रबार, असार ६, २०८२
  • होमपेज
  • थप १३६९ जनामा को रो ना पुष्टि, १२ संक्रमितको मृ त्यु

थप १३६९ जनामा को रो ना पुष्टि, १२ संक्रमितको मृ त्यु

3480
Shares
थप १३६९ जनामा को रो ना पुष्टि, १२ संक्रमितको मृ त्यु

 

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ३६९ जनामा को रो ना सं क्र म ण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ८८० जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ३६९ जनामा को रो ना सं क्र म ण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ८ हजार ८८० जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार १३ जना र ३ हजार जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय ५६ जनामा को रो ना सं क्र म ण पुष्टि भएको हो ।

योसँगै नेपालमा को रो ना संक्रमितको कुल संख्या ११ लाख ०७ हजार ९८६ पुगेको छ । सोही अवधिमा २ लाख २० हजार ६०१ जनाले को रो नावि रु द्धको खोप लगाएका छन् । हाल नेपालमा २९ हजार ४ जना सक्रिय सं क्रमि तहरुका रहेका छन् ।

 

पछिल्लो २४ घण्टामा २२३८ जना को रो ना मुक्त भए, १२ संक्रमितको मृ त्यु
को रो ना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार २३८ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा को रो ना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ३० हजार ६०७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ११ हजार ८८० जनाको परीक्षण हुँदा हालसम्म कुल ६३ लाख १९ हजार ६७६ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा को रो ना सं क्र मणका कारण १२ को मृ त्यु भएको छ । नेपालमा को रो ना सं क्र मण बाट मृ त्यु हुनेको संख्या ११ हजार ८६४ पुगेको छ ।

3480
Shares

ट्रेन्डिङ