सबैको समाचार
बिहिबार, चैत्र ६, २०८१
  • होमपेज
  • चिलिमे हाइड्रोपावरको शेयर मूल्य समायोजन

चिलिमे हाइड्रोपावरको शेयर मूल्य समायोजन

4285
Shares
चिलिमे हाइड्रोपावरको शेयर मूल्य समायोजन

चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड (Chilime Hydropower Company Limited) को शेयर मूल्य समायोजन भएको छ । कम्पनी (CHCL) को १० प्रतिशत बोनस शेयर पछिको शेयर मूल्य समायोजन भएको हो । नेप्सेले समायोजन पछिको मूल्य ८ सय १८ रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य १ हजार ३९ रुपैयाँ दिएको थियो ।

4285
Shares

ट्रेन्डिङ