सबैको समाचार
शनिबार, भदौ २७, २०८३
  • होमपेज
  • काभ्रेमा झडप भएपछि रोकिएको मतदान फेरी सुरु

काभ्रेमा झडप भएपछि रोकिएको मतदान फेरी सुरु

11635
Shares
काभ्रेमा झडप भएपछि रोकिएको मतदान फेरी सुरु

काभ्रेको चौँरीदेउराली गाउँपालिकामा रोकिएको मतदान पुनः सुरु भएको छ ।

चौरीदेउराली गाउँपालिका वडा नं ६ कात्तिके देउरालीमा रहेको मतदान स्थलमा झडप भएपछि मतदान स्थगित भएको थियो ।

प्रभा माध्यामिक विद्यालय देउरालीमा रहेको बुथमा झडप भएपछि मतदान कार्य तत्कालका लागि स्थगित भएको थियो ।

केहिबेर अघि मात्रै पुनः मतदान सुरु भएको हो । मतपेटिका बाहिर ल्याएर दुई समुहबिच हानाहान भएको थियो ।

11635
Shares

ट्रेन्डिङ