सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • धुलिखेल नगरपालिकाकोे उप मेयरमा काँग्रेसका निराजन जंगम निर्वाचित

धुलिखेल नगरपालिकाकोे उप मेयरमा काँग्रेसका निराजन जंगम निर्वाचित

6140
Shares
धुलिखेल नगरपालिकाकोे उप मेयरमा काँग्रेसका निराजन जंगम निर्वाचित

काभ्रेको धुलिखेल नगरपालिकाकोे उप मेयरमा गठबन्धनतर्फका काँग्रेसका निराजन जंगम निर्वाचित भएका छन्।

उनले एमालेकी लालतारा अधिकारीलाई १ सय ४७ मत अन्तरले पराजित गरेका हुन् ।

उनले ७ हजार ९ सय ३८ ल्याएर विजयी हुँदा एमालेकी अधिकारीले ७ हजार ७ सय ९१ मत प्राप्त गरेकी थिइन् । त्यस्तै नगर प्रमुखमा एमालेका अशोक व्याञ्जु श्रेष्ठ नै दोहोरिएका छन् ।

6140
Shares

ट्रेन्डिङ