सबैको समाचार
शुक्रबार, साउन १५, २०८३
  • होमपेज
  • खेल्ने क्रममा दुई वर्षीय बालकको मृत्यु

खेल्ने क्रममा दुई वर्षीय बालकको मृत्यु

2160
Shares
खेल्ने क्रममा दुई वर्षीय बालकको मृत्यु

जनकपुरधाम :- जनकपुरधाम उपमहानगरपालिका – १५ लोहनामा खेल्ने क्रममा नालामा खसेर दुई वर्षीय रोहन मुखियाको मृत्यु भएको छ ।

 

शुक्रबार घर अगाडि खेल्ने क्रममा नालामा खस्दा उनको मृत्यु भएको हो । ढक्कन नालामा उनी मृत फेला परेका हुन् ।

2160
Shares

ट्रेन्डिङ