सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • चक्कु प्रहारबाट एक व्यक्ति घाइते

चक्कु प्रहारबाट एक व्यक्ति घाइते

2520
Shares
चक्कु प्रहारबाट एक व्यक्ति घाइते

वीरगञ्ज :- बारामा चक्कु प्रहारबाट एक व्यक्ति घाइते भएका छन । चक्कु प्रहार गरी घाइते बनाएर फरार भएका एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले बारा करैयामाई गाउँपालिका–७ बस्ने भागरित रामलाई घाँटीमा धारिलो हतियार प्रहार गरी घाइते बनाउनेलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका–२७ बस्ने हरिन्द्र यादव छन् । रामले बिहीबार जितपुर सिमरा उपमहानगरपालिका–१६ पिलुवा जंगलमा यादवको घाँटीमा धारिलो हतियार चक्कुले प्रहार गरी घाइते बनाई फरार भएकोमा उनलाई पक्राउ गरिएको बाराका प्रहरी प्रबक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।पक्राउ परेका रामलाई प्रहरी नियन्त्रणमा राखी थप अनुसनधान भइरहेको उनले बताए।

2520
Shares

ट्रेन्डिङ