सबैको समाचार
बिहिबार, भदौ २५, २०८३
  • होमपेज
  • नदीमा बगेर एक बालक बेपत्ता

नदीमा बगेर एक बालक बेपत्ता

1790
Shares
नदीमा बगेर एक बालक बेपत्ता

दार्चुला । दार्चुलाको चौलानी नदीमा बगेर एक बालक बेपत्ता भएका छन्।

जिल्ला शैल्यशिखर नगरपालिका–३ सुन्दरपुरका महेश दमाइको ६ वर्षीय छोरा हेमान्सु दमाइ सोहि स्थानको चौलानी नदीमा बगेर बेपत्ता भएका हुन्। उनी नदीमा नुहाउने क्रममा सोमबार दिउँसो बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय गोकुलेश्वर दार्चुलाबाट प्रहरी टोली खटिएर बेपत्ता बालकको खोजी कार्यालय भइरहेको छ।

1790
Shares

ट्रेन्डिङ