सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • एक जना भारतीय पर्यटकको बाटोमै मृत्यु

एक जना भारतीय पर्यटकको बाटोमै मृत्यु

1330
Shares
एक जना भारतीय पर्यटकको बाटोमै मृत्यु

लमजुङ । तिलिचो ताल पुगेर फर्किएका एक जना भारतीय पर्यटकको बाटोमै मृत्यु भएको छ। मनाङको मनाङ ङिस्याङ गाउँपालिका-९, खाङसार क्षेत्रमा पर्ने माथिल्लो श्रीखर्कको टोडाँडाको बाटोमा भारतीय युवकको शव बुधबार बिहान फेला परेको प्रहरीले जनाएको छ।

भारतको केरल घर झएका ३५ वर्षीय मोहम्मद रजिम चेत्तियन क्यान्डी मृत अवस्थामा भेटिएको प्रहरीको भनाइ छ। मंगलबार राति तिलिचो बेसक्याम्पमा आएर बसेको र बुधबार बिहान हिँड्दा हिँड्दै बाटोमै मृत्यु भएको हुनसक्ने प्रहरीको भनाइ छ।

1330
Shares

ट्रेन्डिङ