सबैको समाचार
शनिबार, अशोज १७, २०८३
  • होमपेज
  • प्रधानमन्त्री पुष्पकमल दाहाल अस्पताल भर्ना

प्रधानमन्त्री पुष्पकमल दाहाल अस्पताल भर्ना

4010
Shares
प्रधानमन्त्री पुष्पकमल दाहाल अस्पताल भर्ना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन्। छातीमा असहज महसुस भएपछि प्रधानमन्त्री प्रचण्ड आज मंगलबार थापाथलीमा रहेको नर्भिक अस्पताल भर्ना भएका हुन्।

अहिले उनलाई वार्डमा भर्ना गरेर जाँचको तयारी भइरहेको छ। प्रधानमन्त्रीको उपचारमा डा. यादव भट्टसहितको टोली खटिएको छ।

4010
Shares

ट्रेन्डिङ