सबैको समाचार
शुक्रबार, भदौ २६, २०८३

युवासंघको मसाल जुलुस

2075
Shares
युवासंघको मसाल जुलुस

काठमाडौँ | राष्ट्रिय युवा संघ नेपालले काठमाडौँमा मसाल जुलुस निकालेको छ । मंगलबार राजधानीको तीनकुनेमा मसाल जुलुस निकालेको हो ।

यही मंसिर ७ गते हुने कार्यक्रमलाई सफल पार्न युवासंघले मसाल जुलुस निकालेको हो । जुलुसमा युवासंघ र अनेरास्ववियुका नेता तथा कार्यकर्ता सहभागी थिए ।

2075
Shares

ट्रेन्डिङ