सबैको समाचार
सोमवार, भदौ ८, २०८३
  • होमपेज
  • उपाधिबाट चुक्यो नेपाल, पीएनजीसँग ८६ रनले पराजित

उपाधिबाट चुक्यो नेपाल, पीएनजीसँग ८६ रनले पराजित

1315
Shares
उपाधिबाट चुक्यो नेपाल, पीएनजीसँग ८६ रनले पराजित

काठमाडौँ | नेपाली टोली हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि चुम्नबाट चुकेको छ । नेपाली टोली फाइनलमा बुधबार पपुवा न्यु गिनी (पीएनजी) सँग ८६ रनको फराकिलो अन्तरले पराजित भएको हो ।

1315
Shares

ट्रेन्डिङ