सबैको समाचार
शनिबार, साउन १६, २०८३
  • होमपेज
  • उपकुलपति बिदामा बस्दा त्रिवि सेवा प्रवाहमा समस्या

उपकुलपति बिदामा बस्दा त्रिवि सेवा प्रवाहमा समस्या

1495
Shares
उपकुलपति बिदामा बस्दा त्रिवि सेवा प्रवाहमा समस्या

काठमाडौं। त्रिभुवन विश्व विद्यालयका उपकुलपति केशरजङ्ग बराल बिदामा बस्दा विश्व विद्यालयको सेवा प्रवाहमा समस्या आउन थालेको छ ।

स्वास्थ्यमा समस्या भएको भन्दै बराल दुई साताअघिबाट बिदामा बस्दै आएका हुन् । जानकारका अनुसार बराल स्वास्थ्यका कारण नभई त्रिविमा रेक्टर र रजिष्ट्रारको नियुक्ति नभएको भन्दै बिदामाबसेका हुन् ।

उनले १० दिनअघि नै त्रिविको नयाँ रजिष्ट्रार र रेक्टर नियुक्तिका लागि दुई जनाको नाम प्रधानमन्त्री समक्ष पठाउनुभएको थियो । जुन अहिलेसम्म नियुक्ति भने हुन सकेको छैन । 

1495
Shares

ट्रेन्डिङ