सबैको समाचार
बुधबार, असार १०, २०८३
  • होमपेज
  • सगरमाथामा हराएका २ मंगोलियन आरोहीमध्ये एक जनाको शव भेटियो

सगरमाथामा हराएका २ मंगोलियन आरोहीमध्ये एक जनाको शव भेटियो

1310
Shares
सगरमाथामा हराएका २ मंगोलियन आरोहीमध्ये एक जनाको शव भेटियो

काठमाडौं ।  सगरमाथा क्षेत्रमा सम्पर्कविहीन बनेका २ मंगोलियन आरोहीमध्ये एकजनाको शव भेटिएको छ । 

पर्यटन विभागका निर्देशक राकेश गुरुङका अनुसार  युखजर्गल सिडेनडम्बाको शव भेटिएको हो । युखजर्गलसँगै सम्पर्कविहीन बनेका मंगोलियाकै अर्का आरोही प्योरभिस्रन खाग्बाजाभको खोजी जारी रहेको विभागले जनाएको छ ।

 दुवै आरोही जेठ १ गतेदेखि चौथो क्याम्पबाट सम्पर्कविहीन बनेका थिए ।

1310
Shares

ट्रेन्डिङ