सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • अत्यधिक गर्मी बढेपछि खोप अभियान स्थगित

अत्यधिक गर्मी बढेपछि खोप अभियान स्थगित

800
Shares
अत्यधिक गर्मी बढेपछि खोप अभियान स्थगित

चितवन । अत्यधिक गर्मी बढेपछि रत्ननगर नगरपालिकाले आइपिभी खोप अभियान स्थगित गरेको छ ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत  वाग्लेले पालिकाका सबै वडामा रहेका सामुदायिक तथा संस्थागत विद्यालय र स्वास्थ्य संस्थामा जेठ १३ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने तय भएको खोप कार्यक्रम गर्मीका कारण स्थगित गरिएको जानकारी दिए ।

 सो अभियान जेठ २० गतेदेखि पुनः सञ्चालन हुने  वाग्लेको भनाई छ ।

800
Shares

ट्रेन्डिङ