सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • काभ्रेमा मर्निङवाक जाने क्रममा लडेर एककाे मृत्युु

काभ्रेमा मर्निङवाक जाने क्रममा लडेर एककाे मृत्युु

1005
Shares
काभ्रेमा मर्निङवाक जाने क्रममा लडेर एककाे मृत्युु

काभ्रे । जिल्ला स्थित धुलिखेल नगरपालिका वडा नं ५ खड्पु चोकमा मर्निङवाक जानेक्रममा एक पुरुषको लडेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा बनेपा नगरपालिका ३ विद्युत प्राधिकरण कार्यालय नजिकै बस्ने रामप्रसाद दंगाल रहेको काभे्र प्रहरीले जनाएको छ । दंगाल मृटु रोगको विरामी थिए । मर्निङवाक जानेक्रममा लडेर बेहोस भएपछि स्थिानीयको सहयोगमा उपचारको लागी धुलिखेल अस्पताल लगिएको थियो ।

उपचारको क्रममा विहान ९ ः ४० मा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

1005
Shares

ट्रेन्डिङ