सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • बैदेशिक रोजगारीमा जानेलाई बिनाधितो ऋण दिने

बैदेशिक रोजगारीमा जानेलाई बिनाधितो ऋण दिने

870
Shares
बैदेशिक रोजगारीमा जानेलाई बिनाधितो ऋण दिने

काठमाडौं । सरकारले बैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई बिनाधितो ऋण दिने भएको छ ।

आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तु गर्दै अर्थमन्त्री वर्षमान पुनले  त्यसका लागि बैदेशिक रोजगारीमा जानेले बैंकिङ च्यानलमार्फत् रेमिट्यान्स पठाउने सुनिश्चितता गर्ने बताए ।

870
Shares

ट्रेन्डिङ