सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • बजेट अर्थमन्त्री र उनको पार्टीको जस्तो देखियो : ओली

बजेट अर्थमन्त्री र उनको पार्टीको जस्तो देखियो : ओली

700
Shares
बजेट अर्थमन्त्री र उनको पार्टीको जस्तो देखियो : ओली

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेटलाई लिएर अर्थमन्त्रीको आलोचना गरेका छन् ।

शनिबार बानेश्वरमा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले सरकारमा रहेका दलहरुबीच सल्लाह नगरि बजेट ल्याएको भन्दै आलोचना गरेका हुन् ।

छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि अर्थमन्त्रीको पार्टीको बजेट हो कि जस्तो देखिन गएको छ । रकमको बाँडफाँड पनि त्यस्तै गरेर अलि बढी एकातिर ढल्किएको जस्तो देखिन्छ’, ओलीले भने ।

700
Shares

ट्रेन्डिङ