सबैको समाचार
शुक्रबार, असार १४, २०८१
  • होमपेज
  • प्रशिक्षण प्रतिष्ठान निर्माणले नेपाल प्रहरीलाई र अत्तत्वो गत्वो राज्यलाई नै फाईदा हुन्छ :- लामिछाने

प्रशिक्षण प्रतिष्ठान निर्माणले नेपाल प्रहरीलाई र अत्तत्वो गत्वो राज्यलाई नै फाईदा हुन्छ :- लामिछाने

130
Shares
प्रशिक्षण प्रतिष्ठान निर्माणले नेपाल प्रहरीलाई र अत्तत्वो गत्वो राज्यलाई नै फाईदा हुन्छ :- लामिछाने

काभ्रे :- निर्माणाधीन रास्ट्रीय गौरबको आयोजनाको रुपमा रहेको पुलिस नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान ( पुलिस एकेडेमी ) को निरिक्षण गर्दै गृह मन्त्री रबि लामिछानेले यो एकेडेमी निर्माणले फोर्सलाई राम्रो तालिम र संरचना श्रोसाधनले सम्पन्न तालिम केन्द्र हुनुले पक्कै पनि प्रहरीको प्रस्तुतिमा , प्रहरीले गर्ने काम कारवाहीमा त्यसको प्रभाबकारीतामा निक्कै प्रभाब पार्ने बताउनु भएको छ।

सिमित श्रोत साधनका विच पनि नेपाल प्रहरीले गरेको कार्य आफैमा तारिफ योग्य छ। यस ठंग्गको एकेडेमीले जसरी यो बनि रहेको छ। यसले सम्पूर्ण हाम्रो प्रहरी सेवालाई नै सकारात्मक प्रभाब पार्नेछ। अत्यमा त्यसको लाभ सिंगो देशलाई हुने छ। त्यसकारण यो अत्यन्तै गौरबसालि आयोजना हो। यसलाई समयमै सक्न सकेमा अझ बडी उदाहारण हुने गृह मन्त्रिले बताउनु भएको हो।

खास निर्माण सामाग्रीहरुको हाम्रो आफ्नो छेक लिस्ट हुन्छ त्यसले गर्दा मन्त्रालयगत निर्णयहरु गर्न पर्ने हुन्छ , कहिले काही सरकारको अस्थिरताको कारणले पनि यस्ता समस्या आउछन। मित्र रास्ट्र भारत , दुताबास बाट समस्या हैन र हाम्रो तर्फ गर्नु पर्ने विभिन्नकुराहरु समयमा सम्पन्न नगरेका कारणहरुले गर्दा यसलाई समपन्न गर्न सकियो भने हामि आगाडी बड्न सक्छौ l

यो एकेडेमी निर्माणले नेपाल प्रहरीलाई अत्यन्तै सहयोग पुग्ने बताएका छन्। उनले निरिक्षणको चरणमा संचारकर्मी संग कुरा गर्दै यो सक्नका लागी केहि बाधाहरु छन्। जहा समास्या छ ति समस्याहरु हल गरेर तोकिएकै समयमा सक्नका लागी नेपाल सरकारको तर्फ बाट छिटो सक्नका लागी के के गर्नु पर्ने छ त्यो गरीने बाचा व्यक्त गर्नु भएको छ।

भारत सरकारले छिटो भन्दा छिटो काम सम्पन्न गरेर बुझाउन चाहान्छ। तेस्मा हाम्रो तर्फा बाट देखिएका केहि अप्ठ्यारा हरु भएकाले त्यसको विषयमा छलफल भएको छ , बुझिपानी रहेको थिए र हाम्रो तर्फ बाट देखिएका अप्ठ्याराहरु हाल गरेर यसलाई चाडै संपन्न गरेर समयमै ह्याण्डओभर गर्ने गरी तयारी गर्ने बताउनु भएको हो ।

जिल्लाको पनौती नगर नगरपालिका वडा न ६ मा ७ सय ३५ रोपनी जग्गामा नेपाल स्थित भारतीय दुताबासको आर्थिक लगानीमा नेपाल प्रहरी प्रशिक्षण प्रतिस्ठानको निर्माण निरन्तर भैरहेको छ। गत वर्षदेखि भारतीय अनुदान सहयोगमा त्यहाँ १० अर्ब रुपैयाँको लागतमा आधुनिक प्रहरी एकेडेमी निर्माण गर्न लागिएको हो  । रकम भने भारत सरकारले नेपाल सरकारलाई उपलब्ध गराएको हो।

130
Shares

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका