सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • ५ प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

५ प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

540
Shares
५ प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज पाँच प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने बताउँदै धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

540
Shares

ट्रेन्डिङ