सबैको समाचार
बिहिबार, असार ४, २०८३
  • होमपेज
  • यात्रु बाहक बस मर्स्याङ्दी नदीमा खस्यो

यात्रु बाहक बस मर्स्याङ्दी नदीमा खस्यो

1050
Shares
यात्रु बाहक बस मर्स्याङ्दी नदीमा खस्यो

दमौली :- तनहुँको आँबुखैरेनी नजिक ऐना पहराबाट यात्रु बाहक बस मर्स्याङ्दी नदीमा खसेको छ ।

प्रारम्भिक जानकारी अनुसार बसमा भारतीय पर्यटक रहेको र बसमा अनुमानित ४० जना यात्रु रहेको बताइएको छ । अहिले प्रहरीको उद्धार टोली घटनास्थल पुगेर उद्धार जारी रहेको छ ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

1050
Shares

ट्रेन्डिङ