सबैको समाचार
बुधबार, असार ३१, २०८३
  • होमपेज
  • प्रहरीको बन्दुक प्रदर्शनकारीहरुले खोसे, तस्बिरहरू

प्रहरीको बन्दुक प्रदर्शनकारीहरुले खोसे, तस्बिरहरू

475
Shares
प्रहरीको बन्दुक प्रदर्शनकारीहरुले खोसे, तस्बिरहरू

काठमाडौँ । मंगलबारको आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले अदालतमा समेत आक्रमण गरेका थिए ।

उनीहरूले अदालत भित्र रहेका प्रहरीहरूको बन्दुक खोस्न सफल भए ।

उनीहरूले अदालतभित्र प्रहरीको कोठाबाट बन्दुकहरू निकालेका थिए।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

475
Shares

ट्रेन्डिङ