सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रे पाँचखालकी महिलाको कोरोना संक्रमणबाट मृ’त्यु

काभ्रे पाँचखालकी महिलाको कोरोना संक्रमणबाट मृ’त्यु

8535
Shares
काभ्रे पाँचखालकी महिलाको कोरोना संक्रमणबाट मृ’त्यु

धुलिखेल, २६ साउनः काभ्रे पाँचखाल नगरपालिका घर भएकी एक महिलाको कोरोना संक्रमणबाट मृ’त्यु भएको छ । ५० बर्षीय ती महिलाको ग्वार्कोस्थित किष्ट अस्पतालमा उपचारको क्रममा मृ’त्यु भएको हो ।

मृ’तक महिलाको घर पाँचखाल नगरपालिका वडा नम्बर २ अनैकोट भएको बताइएको छ । महिलाको सोमबार विहान ९ बजे मृ’त्यू भएको हो । उनी निमोनियाको उपचार गराउन आइतबार दिउँसो १ बजे अस्पताल पुगेकी थिइन ।

8535
Shares

ट्रेन्डिङ