सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • काभ्रेमा ९८ जना कोरोना संक्रमित निको भए, ८४ जना थपिए

काभ्रेमा ९८ जना कोरोना संक्रमित निको भए, ८४ जना थपिए

4555
Shares
काभ्रेमा ९८ जना कोरोना संक्रमित निको भए, ८४ जना थपिए

काभ्रेमा आज ९८ जना कोरोना सं क्रमित निको भएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाका अनुसार ८४ थपिएका छन् ।

योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ८४२ पुगेको छ । जसमा होम आईसोलेसनमा ७८५ र अस्पतालको आईसोलेसनमा ५७ जना रहेका छन् ।

4555
Shares

ट्रेन्डिङ