सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रे काँग्रेसका जिल्ला सभापति लामाले भेटे प्रधानमन्त्री देउवालाई

काभ्रे काँग्रेसका जिल्ला सभापति लामाले भेटे प्रधानमन्त्री देउवालाई

9460
Shares
काभ्रे काँग्रेसका जिल्ला सभापति लामाले भेटे प्रधानमन्त्री देउवालाई

 

काभ्रे काँग्रेसका नवनिर्वाचित जिल्ला सभापति तीर्थ लामाले केन्द्रीय सभापति शेर बहादुर देउवासंग भेट गर्नुभएको छ ।

१४ औं जिल्ला अधिवेशनबाट काभ्रे काँग्रेस जिल्ला सभापतिमा तीर्थ लामाको टिम नै अत्याधिक मत सहित विजयी हुनुभएको थियो ।

नवनिर्वाचित जिल्ला सभापति लामाले आज बालुवाटारमा पुगेर प्रधानमन्त्री समेत रहनुभएका सभापति देउवालाई भेट गर्नुभएको हो ।

नवनिर्वाचित सभापति लामा काभ्रे काँग्रेसमा देउवा गुटको मुख्य ब्यक्ति हुनुहुन्छ ।

निर्वाचन समितिले सभापतिमा विजयी भएको घोषणा गरेको केहि घण्टाभित्रै देउवाले लामालाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

9460
Shares

ट्रेन्डिङ