सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • कक्षा १२ को नतिजा प्रकाशित

कक्षा १२ को नतिजा प्रकाशित

5590
Shares
कक्षा १२ को नतिजा प्रकाशित

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले आज (शुक्रबार) कक्षा १२ को नतिजा प्रकाशित गरेको छ ।

शुक्रबार बिहान बसेको बोर्ड बैठकको निर्णयअनुसार नजिता प्रकाशित  गरिएको हो ।

सार्वजनिक नतिजाअनुसार सात हजार ३६ परीक्षार्थीले ‘ए प्लस’, ४८ हजार २३९ परीक्षार्थीले ‘ए’,  ७० हजार एक जना परीक्षार्थीले ‘बी प्लस’, ९९ हजार ५३७ परीक्षार्थीले ‘बी’, ७५ हजार ८८ परीक्षार्थीले ‘सी प्लस’, २४ हजार ५१५ परीक्षार्थीले ‘सी’, तीन हजार ८७५ परीक्षार्थीले ‘डी प्लस’, २९६ परीक्षार्थीले ‘डी’ र १० हजार ७३ जनाले ‘ई’ ग्रेड ल्याएका छन् ।

5590
Shares

ट्रेन्डिङ