सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • युवा नेता गणेश लामाद्वारा विद्यार्थीलाई न्यानो पोशाक वितरण

युवा नेता गणेश लामाद्वारा विद्यार्थीलाई न्यानो पोशाक वितरण

11720
Shares
युवा नेता गणेश लामाद्वारा विद्यार्थीलाई न्यानो पोशाक वितरण

 

काभ्रे जिल्लाको पनौती–५ मा रहेको श्री श्वेत गणेश आधारभुत विद्यालयका विद्यार्थीलाई न्यानो पोशाक वितरण गरिएको छ ।

 

नेपाली कांग्रेसका युवा नेता एवं केन्द्रीय सदस्य गणेश लामाको प्रमुख आतिथ्यतामा भएको एक कार्यक्रमकाबिच श्री श्वेत गणेश आधारभुत विद्यालयका विद्यार्थीहरुलाई न्यानो पोशाक वितरण गरिएको हो ।

 

कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता रोशन पाण्डे, समाजसेबी धिरेन बिक्रम मोक्तान को उपस्थितिमा पोशाक वितरण गरिएको हो ।

स्थानिय समाजसेवी तथा शिक्षाप्रेमि बिनोद खत्रीको सहयोगमा न्यानो पोशाक वितरण कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य गणेश लामाले उक्त विद्यालयलाई आगमाी दिनमा निरन्तर साथ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

 

11720
Shares

ट्रेन्डिङ