सबैको समाचार
बुधबार, जेष्ठ २०, २०८३
  • होमपेज
  • काभ्रेमा कञ्चनचन्द्र बादे तोकिए निर्वाचन जिल्ला संयोजक

काभ्रेमा कञ्चनचन्द्र बादे तोकिए निर्वाचन जिल्ला संयोजक

16765
Shares
काभ्रेमा कञ्चनचन्द्र बादे तोकिए निर्वाचन जिल्ला संयोजक

 

नेपाली कांग्रेस बागमती प्रदेश समितिले काभ्रे जिल्लाका लागी कञ्चनचन्द्र बादेलाई निर्वाचन संयोजक तोकेको छ । .

आसन्न स्थानीय तहको निर्वाचनको लागि नेपाली कांग्रेस बागमती प्रदेश समितिले १३ वटै जिल्ला संयोजक तोकेको हो ।

कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ प्रदेशका सबै जिल्लामा निर्वाचनमा समन्वयकारी भूमिका निर्वाह गर्नको संयोजक तोकेका हन्।

बागमती प्रदेशका उप–सभापति चन्द्र महर्जनको संयोजकत्व एबम् निर्देशनमा रहने गरी जिल्लाका सम्बन्धित पालिकाहरुमा तोकिएका प्रदेश प्रतिनिधिहरूसँग समन्वयकारी भुमिका निर्वाह गर्न जिल्ला संयोजक खटाएको हुन्

16765
Shares

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका