सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • सरकारले एक परिवार, एक विद्युतीय चुल्हो वितरण गर्ने

सरकारले एक परिवार, एक विद्युतीय चुल्हो वितरण गर्ने

7895
Shares
सरकारले एक परिवार, एक विद्युतीय चुल्हो वितरण गर्ने

सरकारले आउँदो वर्षको बजेटमा एक परिवार एक विद्युतीय चुल्हो कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै स्थानीय तहमार्फत अनुदानमा एक परिवार एक विद्युतीय चुल्हो कार्यक्रम चलाइने जानकारी दिनुभयो ।

7895
Shares

ट्रेन्डिङ