सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • विमल घर्तीमगरले गरे विवाह

विमल घर्तीमगरले गरे विवाह

7570
Shares
विमल घर्तीमगरले गरे विवाह

काठमाडौं, ३ भदौ : राष्ट्रिय फुटबल टोलीका सदस्य विमल घर्तीमगरले विवाह गरेका छन्। उनले लामो समयदेखि प्रेम सम्बन्धमा रहेकी प्रेमिका लिना प्रधानसँगकाठमाडाैंकाे भद्रकाली मन्दिरमा विवाह गरेका हुन्।

स्रोतका अनुसार राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट शुक्रबारबाट उनी बाहिर निस्किएका थिए। उनले विवाहबारे साथीहरुलाई समेत खबर गरेका थिएनन्। स्रोतका अनुसार लिना विदेश जाने तयारीमा छिन्।

विमल हालसालै मात्र एफसी कप छनोट खेलेर भारतबाट फर्किएका हुन्। एन्फा एकेडेमीका उत्पादन उनी केही समय चोटग्रस्त रहेका थिए।

7570
Shares

ट्रेन्डिङ