सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशूलीमा खस्यो

काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशूलीमा खस्यो

3755
Shares
काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशूलीमा खस्यो

त्रिशूली नदीमा खसेकाे बसबाट अहिलेसम्म १८ जनाको उद्दार गरिएको छ । हालसम्म १८ जनाको नदीबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बसको पछाडिको ९९५२ नम्बर मात्रै देखिएको छ । धादिङको गजुरी २, चालीसे झरना नजिकैबाट त्रिशूली नदीमा खसेको हो । बसमा कति सवार थिए भन्ने विवरण भने आउन बाँकी नै छ ।

3755
Shares

ट्रेन्डिङ