सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • भलिबलमा समूह चरणबाटै बाहिरियो नेपाल

भलिबलमा समूह चरणबाटै बाहिरियो नेपाल

1475
Shares
भलिबलमा समूह चरणबाटै बाहिरियो नेपाल

काठमाडौं :- चीनको हाङझाउमा जारी एसियन गेम्सको पुरुष भलिबलमा लगातार हार व्यहोरेपछि नेपाल समूह चरणबाटै बाहिरिएको छ ।

बुधबार समूह चरणमा दोस्रो हार व्यहोरेपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो ।  बुधबार भएको खेलमा इरानसँग ३–० को सोझो सेटमा नेपाल पराजित भएपछि बाहिरिएको हो । समूह बीमा रहेको नेपाल यसअघि बहराइनसँग पराजित भएको थियो ।

1475
Shares

ट्रेन्डिङ